सामाजिक विकास मन्त्रालय तथा शिक्षा विकास निर्देशनालयबाट तय गरेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने
दिगो विकासका लक्ष्य (SDGs) हरुको उद्देश्य हासिल गर्न सहयोग गर्ने
जिल्लाको शैक्षिक,महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा, संस्कृति, साहित्य, ललितकला, पुरातत्व लगायतको विकास, संरक्षण, प्रोत्साहन गर्ने