वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
| क्र.स. | सेवा सुविधाहरुको विवरण | सेवा प्रदान गर्ने स्थान/कोठा नं. | आवश्यक पर्ने कागजपत्रहरु/प्रमाणहरु | सेवा प्रदान गर्दा लाग्ने शुल्क | सेवा प्रदान गर्दा लाग्ने समय | जिम्मेवार कर्मचारी शाखा | गुनासो सुन्ने अधिकारी |
| १. शिक्षा र युवा तथा खेलकुद | |||||||
| १.१ | शिक्षा र युवा तथा खेलकुद | योजना तथा कार्यक्रम शाखा/ प्राविधिक शाखा/कोठा नं. ३ | सम्झौता गर्न पेश गर्दा देहाय बमोजिम कागजात सहित पेश गर्नु पर्ने छ । | निशुल्क | कागजपत्र पुगेकोमा सोही दिन | प्राविधिक शाखा/इन्जिनियर/ सब- इन्जीनियर | कार्यालय प्रमुख |
| १- सम्झौता सम्बन्धमा कार्यालयले पठाएको पत्रको प्रतिलिपी | |||||||
| २- योजना निर्माण स्थलको जग्गाको लालपुर्जा/सम्बन्धित स्थानीय तह वा वडा कार्यालयबाट भोगाधिकार रहेको र कुनै ब्यक्तीको नभएको भन्ने सिफारिस पत्र । | |||||||
| ३- योजना निर्माण २०८० जेठ मसान्त भित्र सम्पन्न गर्ने प्रतिबद्धता सहितको वि.ब्य.स./सं.स./ उपभोक्ता समितिको बैठकको निर्णय । | |||||||
| ४- तोकिएको निकाय बाट स्वीकृत ड्रइङ, डिजाइन तथा लागत इष्टिमेट । | |||||||
| ५- सम्बन्धित स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखाको सिफारिस पत्र । ६- उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी | |||||||
| ७- उपभोक्ता समितिबाट सम्झौताको लागी जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय । | |||||||
| ८- नयाँ खाता संचालन गर्नु पर्ने भएमा पदाधिकारी तोकिएको निर्णय र खाता संचालनका लागि आवश्क कागजात । | |||||||
| ९- उपभोक्ता समितिले पेश्की माग गर्नु पर्ने भए पेश्की फर्छौट नगरेमा घरघरानाबाट असुल उपर गरि लिने व्यहोराको कबुलियतनामा । | |||||||
| १०- चेकको भित्री पानाको अंग्रजी नाम र खाता नं. स्पष्ट देखिने फोटोकपी । | |||||||
| कार्य सम्पन्न फाईल पेश गर्दा देहाय बमोजिम कागजात सहित पेश गर्नु पर्ने छ। | |||||||
| १- वि.ब्य.स./सं.स./उपभोक्ता समितिको कार्य सम्पन्न भएको बैठकको निर्णयको प्रतिलिपी । | |||||||
| २- सम्बन्धित स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखाकोकार्य सम्पन्न भएको व्यहोराको सिफारिस पत्र । | |||||||
| ३- निर्माण कार्यको चारै तिरबाट पुरै संरचना देखिने गरि खिचेको कम्तिमा ४ वटा रंगिन फोटो र फोटोको पछाडी अध्यक्ष र सचिवले प्रमाणित गरेको तथा संस्थाको छाप लगाएको । | |||||||
| ४- सामाजिक परीक्षण प्रतिबेदन ( उपभोक्ता समिति, वि.ब्य.स., सं.स. तथा सरोकारवालाहरुको उपस्थितिमा खर्च रकम अनुमोदन गरिएको ) | |||||||
| ५- सम्बन्धित प्राबिधिकको ड्रइङ डिजाइन तथा इष्टिमेट बमोजिम कार्य सम्पन्न भएको स्थलगत प्रतिबेदन । | |||||||
| ६- सम्झौता पत्र, लागत इष्टिमेट, नापी किताब, बिल भरपाई | |||||||
| ( उपभोक्ता समितिको हकमा सक्कलै) , डोर हाजिरी । | |||||||
| २ | महिला सशक्तिकरण कार्यक्रम | सामाजिक विकास शाखा/कोठा नं. २ | तोकिए बमोजिम | निशुल्क | कागजपत्र पुगेकोमा सोही दिन | सामाजिक विकास शाखा/सामाजिक विकास अभियन्ता | कार्यालय प्रमुख |
| ३ | बालबालिका सम्बन्धी कार्यक्रम | सामाजिक विकास शाखा/कोठा नं. २ | तोकिए बमोजिम | निशुल्क | कागजपत्र पुगेकोमा सोही दिन | सामाजिक विकास शाखा/सामाजिक विकास अभियन्ता | कार्यालय प्रमुख |
| ४ | सामाजिक विकास सम्बन्धी कार्यक्रम | सामाजिक विकास शाखा/कोठा नं. २ | तोकिए बमोजिम | निशुल्क | कागजपत्र पुगेकोमा सोही दिन | सामाजिक विकास शाखा/सामाजिक विकास अभियन्ता | कार्यालय प्रमुख |